दक्षिण फर्किएको घरः हुँदैन अशुभ, कुन राशीलाई के लाभ ?

सामन्यतयाः दक्षिण दिशातर्फ फर्किएको घरलाई अशुभ ठानिन्छ । तर, दक्षिण दिशा सबैका लागि अशुभ हुँदैन । कतिपयलाई दक्षिण दिशातर्फ फर्किएको घरले लाभ दिन्छ । वास्तुविज्ञ भन्छन्, जुन व्यक्तिका लागि दक्षिण दिश अशुभ ठानिन्छ, उनीहरुले घरमा वास्तुदोष नासक यन्त्र राख्न सक्छन् । हामी जानकारी गराउँदै छौं, १२ राशिका व्यक्तिलाई दक्षिण दिशका घरले कस्तो फल दिन्छ ।

406F4523C9DE64D-badge.png
499views
7071582F61208A5-homes.jpg

सामन्यतयाः दक्षिण दिशातर्फ फर्किएको घरलाई अशुभ ठानिन्छ । तर, दक्षिण दिशा सबैका लागि अशुभ हुँदैन । कतिपयलाई दक्षिण दिशातर्फ फर्किएको घरले लाभ दिन्छ । वास्तुविज्ञ भन्छन्, जुन व्यक्तिका लागि दक्षिण दिश अशुभ ठानिन्छ, उनीहरुले घरमा वास्तुदोष नासक यन्त्र राख्न सक्छन् ।

हामी जानकारी गराउँदै छौं, १२ राशिका व्यक्तिलाई दक्षिण दिशका घरले कस्तो फल दिन्छ ।

  1. मेष राशिका लागि दक्षिण फर्किएको घर, भवन वा फ्ल्याट अत्यन्त शुभ हुन्छ । यस्तो घरमा तपाइँको व्यक्तित्व विकास हुन्छ ।
  2. वृष राशिका लागि दक्षिण फर्किएको घरले अशुभ फल दिन सक्छ । यो दिशातर्फ फर्किएको घरमा बस्दा आम्दानी अधिक खर्च हुन्छ ।
  3. मिथुन राशिका लागि दक्षिण फर्किएको घरले अशुभ फल दिन्छ । यस्तो घरमा बस्दा गम्भिर विमारी हुने सम्भवना हुन्छ ।
  4. कर्कट राशिका लागि दक्षिण फर्किएको घर शुभदायक हुन्छ । यो घरमा रहने कर्कट राशिका व्यक्तिको मान–सम्मान र नेकरीमा प्रमोसन पनि मिल्न सक्छ ।
  5. सिंह राशिका व्यक्तिलाई दक्षिण फर्किएको घर भाग्य चम्काउने अवसर सक्छ । यो राशिका व्यक्तिलाई एकभन्दा बढी घर प्राप्ती गर्ने सम्भवना हुन्छ । अर्थात् उसले सम्पत्ती जोड्न सक्छ ।
  6. कन्या राशिका लागि दक्षिण फर्किएको घरमा रहँदा विभिन्न दुःख, कष्ट झेल्नुपर्ने हुन सक्छ ।
  7. तुला राशिका व्यक्तिका लागि दक्षिण दिशातर्फ फर्किएको घरले मध्यम स्तरको फल दिन्छ ।
  8. वृश्चिक राशिका लागि दक्षिण फर्किएको घरमा बस्दा शुभलाभ हुन्छ । उनको मान–सम्मान र आत्मबल बढ्छ ।
  9. धनु राशिका लागि दक्षिण दिशातर्फ फर्किएको घरमा बस्दा सन्तानको दृष्टिबाट एकदमै लाभदायक हुन्छ । दक्षिणतर्फ फर्किएको घरमा बस्दा उसको सन्ताले राम्रो शिक्षा प्राप्त गर्न सक्छन् । शिक्षाबाटै नाम चम्काउन सक्छ ।
  10. मकर राशिका लागि दक्षिण दिशका घरले धन आर्जनका लागि लाभदायक ठानिन्छ । तर, व्यक्तिको व्यक्तित्व विकास हुन सक्दैन ।
  11. कुम्भ राशिका लागि दक्षिण फर्किएको घरले संघर्ष बढाउने काम गर्छ ।
  12. मीन राशिका लागि दक्षिणमुखी घरले भाग्य चम्काइदिने शुभदायक हुन्छ ।

 

 

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

94190BE3865FBF0-Basu-Dev-Sastri.jpg

कुन राशिले कस्तो रङ प्रयोग गर्ने ? वाशुदेव शास्त्रीको सुझाव

61BCA03C4D428A7-Money-Plant.jpg

घरमा मनीप्लान्ट लगाउनुका ६ फाइदाहरु