घरकर्जा लिन जाँदा नभुली लैजानुस् यी कागजपत्र

नेपाल राष्ट्र बैंकले कर्जामा कडाई गर्दै गइरहेको छ । पहिलो पटक आवास किन्न वा बनाउन बाहेक अरुले बैंकबाट ऋण लिँदा जुनसुकै आम्दानीको करचुक्ता प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको छ । करचुक्ता प्रमाणपत्र आन्तरिक राजश्व विभाग मातहतका कार्यालयले दिन्छन् ।

406F4523C9DE64D-badge.png
509views
90678C9B7553DAC-Home-loan-document.jpg

नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहमा कडाई गर्दै गइरहेको छ । पहिलो पटक आवास किन्न वा बनाउन बाहेक अरुले बैंकबाट ऋण लिँदा जुनसुकै आम्दानीको करचुक्ता प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको छ । करचुक्ता प्रमाणपत्र आन्तरिक राजश्व विभाग मातहतका कार्यालयले दिन्छन् ।

यसको अलवा, अरु थुप्रै कागजातहरु बैंकमा पेश गर्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुले आवश्यक सम्पूर्ण कागजपत्र बुझाएपछि  निश्चित मापदण्डभित्र रहेर घरजग्गा खरिद तथा निर्माणका लागि कर्जा उपलब्ध गराउँदै आएका छन् ।

घरकर्जा लिनका लागि बैंकले तोकेका निश्चित प्रक्रियाहरु पुरा गर्नुपर्दछ । आफ्नो अचल सम्पत्ति धितो राख्नुपर्ने हुन्छ । त्यसका अतिरिक्त व्यक्तिगत जमानत बस्नेको पनि विभिन्न कागजपत्र चाहिन्छ । व्यक्तिगत जमानत बस्नेले पनि एक बर्ष अवधिको बैंक स्टेटमेन्ट पनि पेश गर्नुपर्ने व्यवस्था छ ।

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

C3C597A1DF5B9ED-DownTown-Apartment.jpg

मंसिरमा देशभर ६१ हजार घरजग्गा, ८७ अपार्टमेन्ट किनबेच

E4433BFF3E96355-B384B6B916951FE-Home-and-Vehicle (2).jpg

होमलोन लिँदा बैंकमा पेश गर्नुपर्छ यी कागजात

34C735EF4D88A54-CA74C300722FBF8-Black-List-Final-Photo.jpg

धितो लिलामीमा बैंकहरु आक्रमक, २ हजार ऋणी कालोसूचिमा