आरामदायी बेडरुम कसरी बनाउने ? हेर्नुहोस् सानदार बेडरुमका ३५ डिजाइन

बेडरुमा छिरेपछि आरामदायी महशुस हुनुपर्छ । आधुनिक बेडरुम डिजाइनरले आरामदायक, स्टाइलिस र सुखद विचारहरु सिर्जना गर्न शान्त र स्वच्छ शयनकक्ष डिजाइन गर्ने गर्छन् ।

406F4523C9DE64D-badge.png
736views
D7DA55E132A37A0-4AAA09F50B4699E-Bedroom-final.jpg

शयन कक्ष घरको त्यो ठाउँ हो जहाँ हामी आराम गर्छौं । थकित र स्ट्रेसमा घर पुग्दा विश्राम लिन्छौं । दिनभरीको थकान पनि बेडरुममा पुगेपछि बिर्सिने गरी डिजाइन र साजसज्जा गर्नु जरुरी हुन्छ । 

बेडरुममा छिरेपछि आरामदायी महशुस हुनुपर्छ । आधुनिक बेडरुम डिजाइनरले आरामदायक, स्टाइलिस र सुखद विचारहरु सिर्जना गर्न शान्त र स्वच्छ शयनकक्ष डिजाइन गर्ने गर्छन् ।

हामी तपाईंको बेडरुम स्वच्छ, ताजा र आरामदायी बनाउनका लागि केही डिजाइनहरु देखाउँदै छौं । 

बेडरुमको आकार, बेडरुमा लगाउने कलर, त्यहाँ सजाउने फर्निचर, लाईट, पलङ, सिरक, डस्ना, सजावटका सामाग्री, डिजाइन लगायत सहि समिश्रणले तपाईंको बेडरुम जिवन्त बनाउँछ ।

१) गोल्ड एक्सेन्टस्

२) ज्यामितिय ढाँचा

३) निलो रंगको स्वरुप

४) पप्स अफ मस्टर्ड

५) क्लासिक डबल डोर

६) मेस्मराइजिङ इलेक्टिक

७) ट्रपिकल ह्युज

८) सिल्भरी डिलाइट

९) एशियन मिनिमलिजम

१०) गोल्डेन फोर पोस्टर

११) डार्क इलिजेन्स

१२) गोल्ड एन्ड प्याटर्नस्  

१३) डिभान डिभा

१४) रुम विथ अ भ्यू

१५) शुशोभित, क्लासिक, भव्य

१६) डाजलिङ नाइट स्टान्ड

१७) ह्वाईट म्याग्निफिकेन्स

१८) मोरक्कन रग

१९) मोडर्न स्कान्डिनेभियाई

२०) ब्ल्याक कंक्रिट

२१) क्लासिक स्ट्रक्चर रुम

२२) रिडिफाइन्ड इन्टेरियर

२३) पर्पल थिम

२४) प्याटर्नड मिरर

२५) कटेज ड्रिम

२६) सिममेरी भेल्भेट

२७) आकर्षक झुमर

२८) क्यानोपाइड मोरक्कन

२९) ह्वीमसिकल वुडल्यान्ड

३०) रस्टिक फ्रेमहाउस

३१) पिंक प्रिन्सेस

३२) दी राउन्ड बेड

३३) बोहेमियन कलर्स 

३४) अ टु स्टोरी भास्टनेस

३५) मोरक्कन नाइट ल्यम्पस्

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

9D35D0F0A8FF233-70-Nicest-Balcony-Garden-Ideas2.jpg

के तपाईं अपार्टमेन्टमा बस्‍नुहुन्छ? यसरी सजाउनुहोस् बाल्कोनी

CEDEB22936AC8CF-light-final.jpg

घरमा बिजुलीको बिल बढी उठेर हैरान हुनुहुन्छ ? यी ५ उपाय अपनाउनुहोस्

72FC08345C03EF7-upvca.jpg

‘७० प्रतिशत घरमा यूपीभीसी झ्याल–ढोका’