काठमाडौं बाहिर उद्योग सार्नेलाई जग्गा किन्दा रजिष्ट्रेशन शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं उपत्यकाका तीन जिल्लामा तीनवटा औद्योगिक क्षेत्र सञ्चालनमा छन् ।

406F4523C9DE64D-badge.png
491views
438362D112C5CE1-balaju_industrial-final.jpg

काठमाडौं । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका उत्पादनमुलक उद्योगहरुलाई प्रदेशकै अन्य जिल्लामा स्थानन्तरण गर्न प्रोत्साहन गर्ने नीति लिएको छ ।

प्रदेश सरकारले आर्थिक विधेयक २०७९ मार्फत उपत्यकाभित्र रहेका उत्पादनमुलक उद्योगलाई बागमती प्रदेशका अन्य जिल्लामा स्थानान्तरण गरेमा उद्योगको नाममा जग्गा खरिद गर्दा लाग्ने घरजग्गा रजिष्ट्रेशन शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

यसअघि केन्द्र सरकारले पनि उपत्यकाभित्र सञ्चालित उद्योगहरु बाहिर स्थानान्तरण गर्नका लागि विभिन्न प्याकेज सुविधाहरु घोषणा गरेको थियो । तर, उद्योगीले उपत्याका छाडेर बाहिर निस्कन चासो देखाएका छैनन् । 

काठमाडौं उपत्यकाका तीन जिल्लामा तीनवटा औद्योगिक क्षेत्र सञ्चालनमा छन् । साथै, अन्य ठाउँमा पनि उद्योग सञ्चालनमा भइरहेका छन् । 

यस्तै, प्रदेश सरकारले काठमाडौं उपत्यकाभित्रका मालपोत कार्यालयबाट घरजग्गा कारोबार हुँदा आर्थिक ऐन, २०७५ बमोजिम दाखिला गर्नुपर्ने बागमती सभ्यता शुल्कमध्ये १४ साउन २०७५ देखि ३१ साउन २०७५ सम्ममा लिखत रजिष्ट्रेशन गर्दा विविध कारणले संकलन हुन छुट भएको बागमती सभ्यता शुल्क पनि मिनाहा गरिदिएको छ ।

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

0606DD6984270D3-119408157_3607613665956907_8235706317693147379_o.jpg

जग्गासँग जोडिएका ४२ हजार मुद्दा फर्स्यौट हुन बाँकी

C4E591AD455C79D-1581905162-T88KI.jpg

अब सरकारी जग्गा ४० वर्षसम्म लिजमा, यस्तो छ भाडादर, के हुनेछ फाइदा ?

D5F09FFAB7403DB-D98952752922110-212671302_1028142801338692_7229898659288146269_n.jpg

जग्गा धितो बन्धक राख्‍न नपाउने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश